जल निकासी व्यवस्था नभएपछि घरहरूमा प्रयोग गरेको मैला पानी बगिरहेको छ सडकमा, पानी जमिएकोले गाउँलेहरू समस्यामा  

राजगञ्ज (निसं): जल निकासीको कुनै व्यवस्था नभएकोले गर्दा घरहरूमा प्रयोग गरेको मैला पानी सडकमाथि भएर बगिरहेको छ।  यसले गर्दा राजगञ्ज ब्लक अन्तर्गत बिन्नागुढी ग्राम पञ्चायतको हरसिंग जमादरगछका वासिन्दाहरूले असुविधाको सामना गर्न परिरहेका छन्। यसलाई लिएर प्रत्येक दिन छिमेकीहरू माझ झै-झमेला भइरहेको जान्नमा आएको छ। गाउँलेहरूले जल निकासीको व्यवस्था चाँडोभन्दा चाँडो गरिनु पर्ने मांग गरेका छन्। राजगञ्ज ब्लक अन्तर्गत बिन्नागुढी ग्राम पञ्चायतको हरसिंग जमादरगछमा धेरै परिवार बसोबासो गर्छन्। ग्राम पञ्चायतको विभिन्न सेवाहरू त्यहाँ उपलब्ध रहे तापनि जल निकासी व्यवस्थाको अभाव रहेको छ। जसले गर्दा घरहरूमा प्रयोग गरेको मैला पानी सडकमा जमिने गर्दछ। पानी पर्दाको समय स्थिति अझ धेर भयावह हुने गर्दछ। पानी जमिने भएकोले गर्दा आवागमनमा समस्या साथै नराम्रो दुर्गन्ध पनि फैलिरहेको जान्नमा आएको छ। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार विभिन्न राजनीतिक दलका नेताहरूले केवल चुनाउ अवधि नाली निर्माण गरिदिने वचन दिन्छन्। तर भोट समाप्त हुन साथ नेताहरू आफुले दिएको वचन भूल्ने गर्छन्। विशेष गरेर नाला नभएपछि जल निकासी समस्या भइरहेको छ भने यसले गर्दा छिमेकीहरूमाझ झगडा भइरहेको छ।

यस सम्बन्धमा बिन्नागुढी ग्राम पञ्चायतका प्रधान समीजुद्दीन अहमदले भने, मलाई यसबारे कसैले पनि बताएका थिएन। केही गाउँलेहरूले हिज मात्र यसबारे बताए। चाँडै समस्याको समाधान गर्ने तिनले गाउँलेहरूलाई आश्वासन दिएका छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes