जलपाईगढीमा भाजपा-को कार्यशालाको आयोजना

जलपाईगढी : भाजपा जलपाईगढी जिल्लाको समस्त मण्डल अध्यक्ष तथा जिल्ला अध्यक्षहरूलाई लिएर यहाँको रवीन्द्र भवनमा आज एउटा कार्यशालाको आयोजना गरियो। जलपाईगढी जिल्लाको समस्त गाउँहरूमा गएर स्थानीय मानिसहरूलाई एनआरसी र सीएए-बारेमा सटीक जानकारी गराउने उद्देश्य लिएर भाजपाले उक्त कार्यशालाको आयोजना गरेको बताइएको छ। यस अवसरमा भाजपा केन्द्रीय नेता अरविन्द मेनन, आरएसएस नेता किशोर बर्मन, भाजपा केन्द्रीय नेता राहुल सिन्हालगायत धेरै संख्यामा राज्य र केन्द्रका शीर्ष नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom