जलपाईगढीबाट निखोज दिव्याङ्ग युवती सिलगढीमा उद्धार

सिलगढी : जलपाईगढीबाट निखोज भएकी एउटी दिव्याङ्ग युवतीलाई आज प्रधान नगर थाना पुलिसले सिलगढी जङ्क्शन इलाकाबाट उद्धार गरेर परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार जलपाईगढी निवासी एउटी 18 वर्षीय दिव्याङ्ग युवती आज बिहान आफ्नो घरबाट अचानक निखोज भएपछि परिवारका सदस्यहरूले तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि जलपाईगढी कोतवाली थानामा गएर यसबारे जानकारी गराए। अर्कोतिर, आज बिहान प्रधान नगर थाना पुलिसले सिलगढी जङ्क्शन इलाकामा एउटी दिव्याङ्ग युवतीलाई यताउता घुमफिर गरिरहेको देखे। जलपाईगढी थानाले यसबारे जानकारी पाएपछि प्रधान नगर थानासित सम्पर्क गरेर सोधखोज गर्दा जलपाईगढीबाट निखोज भएकी दिव्याङ्ग युवती रहेको थाहा पाए। अर्कोतिर, कानुनी कार्वाहीपछि पुलिसले उक्त दिव्याङ्ग युवतीलाई तिनको आमा तथा भाइलाई सुम्पिदिएको बताइएको छ। प्राप्त जानकारी अनुसार उक्त दिव्याङ्ग युवतीलाई कसैले फोन गरेर भेट्नको लागि सिलगढी बोलाएपछि तिनी बसमा सवार भएर सिलगढी आएकी थिइन्। उक्त दिव्याङ्ग युवतीलाई बाहिर लैजाने योजना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes