जलपाईगढी जिल्ला पुलिसको तर्फबाट ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

राजगञ्ज (निसं): जलपाईगढी जिल्ला पुलिसको तर्फबाट उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। जलपाईगढी जिल्ला पुलिसको राजगञ्ज थाना अन्तर्गत बेलाकोवा पुलिस आउटपोस्टको सञ्चालनमा आज उक्त रक्तदान शिविरको आयोजना गरियो। यसको साथै निःशुल्क स्वास्थ्य जाँच शिविर एवम् मच्छरदानी पनि वितरण गरियो। लायन्स क्लब अफ सिलगढी प्रेरणाको सहयोगमा बेलाकोवा हरि मन्दिरको हलमा उक्त कार्यक्रम शिविरको आयोजना गरियो। पुलिस तथा सिभिक भोलेन्टियर बाहेक इलाकाका पुरुष र महिलाहरूले शिविरमा रक्तदान गरे। यस अवसरमा जलपाईगढी जिल्ला पुलिस अधीक्षक उमेश गणपत, एडिशनल एसपी सन्दीप सेन, डीएसपी समीर कुमार पाल, राजगञ्ज थानाका आईसी पंकज सरकार, बेलाकोवा ओसी बुद्धदेव घोष, राजगञ्जका विधायक खगेश्वर राय राजगञ्ज पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकार सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes