जलपाईगढी जिल्लाशासक-पुलिस अधिकारीले गरे विभिन्न मतदान केन्द्रहरूको निरीक्षण

सिलगढी : आगामी 17 अप्रेलमा पाँचौँ चरणको विधानसभा चुनाउ दार्जिलिङ र जलपाईगढीमा सम्पन्न हुने भएको छ। जलपाईगढी जिल्लाशासक मौमिता गोदारा बसु, सिलगढीका पुलिस कमिश्नर डीपी सिंह लगायत अन्य पुलिस अधिकारीहरूले आज जलपाईगढी जिल्ला अन्तर्गत सिलगढीको विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरे। जलपाईगढी जिल्लाअन्तर्गत समरनगर प्राथमिक विद्यालय, खोलाचन्द फापरी, इस्कन मन्दिर इलाका, आसिघर इलाकाको  मतदान केन्द्रहरूको तिनीहरूले निरीक्षण गर्नको साथै जिल्लाशासकले त्यहाँका मानिसहरूसित भेटेर कुराकानी गरे। यसको साथै तिनीहरूले मतदाताहरूको सुरक्षालाई लिएर पनि छानबीन गरे। जिल्लाशासक मौमिता गोदारा बसुले जलपाईगढी जिल्लाअन्तर्गत पर्ने विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गर्नको साथै त्यहाँका मानिसहरूको मनोबल बढाउनको लागि तिनीहरूसित कुराकानी गरिन्। पहिलोपल्ट मतदान गर्ने युवाहरूसित कुराकानी गर्नको साथै 18 वर्ष पुगेर पनि मतदान सूचीमा आफ्नो नाम नभएकाहरूलाई चाँडै मतदाता सूचीमा नाम दर्ता गर्नेबारे तिनले अपील पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes