जलपाईगढी कामी कल्याण समाजको कार्यालयको भवन निर्माण गर्न भूमि पूजन तथा शिलान्यास

बानरहाट: बानरहाट जलपाईगढी कामी कल्याण समाजको कार्यालय भवन निर्माण हेतु भूमि पूजन तथा शिलान्यास गरियो। बानरहाट राष्ट्रीय राजमार्गस्थित आरा डिपु नजिकै सम्पन्न भएको यस कार्यक्रममा समाजका सम्पुर्ण  सदस्य सहित विभिन्न शाखा प्रशाखाका सदस्यहरु उपस्थित थिए। भूमि पूजन शिलान्यास कार्यक्रममा पश्चिम बंगाल तराई डुवर्स सिलगढी सांस्कृतिक विकास गोर्खा बोर्डका कार्यकारिणी सदस्य नारायण विश्वकर्मा, जलपाईगढी कामी कल्याण समाजका अध्यक्ष अमर कुमार विश्वकर्मा, सल्लाहकार दीपु दर्नाल, कोषाध्यक्ष बीरकुमार कामी, संयुक्त सचिव जीवन बराईली, उपाध्यक्ष प्रदीप शाशांकर, रोशन कामी, रीमा खाती, लीना विश्वकर्मा, वीरबहादुर विश्वकर्मा, सुदामा विश्वकर्मा लगायत अन्य सदस्यहरु उपस्थित थिए। कार्यालय भवन निर्माणको निम्ति भूमि पूजन अनि शिलान्यास कार्यक्रमको साथै आगामी दिनहरुमा समाजद्वारा विविध सामाजिक कार्यहरु गरिने विषयमा पनि  चर्चा परिचर्चा गरियो। यस भूमि पूजन कार्यक्रममा संस्थाको तर्फबाट लकडाउनको कारण आर्थिक समस्यामा जूझिरहेका दुई विश्वकर्मा परिवारहरुलाई आर्थिक सहयोग प्रदान गरियो। यसको साथै आगामी दिनहरुमा संस्थाद्वारा अन्य विभिन्न समाज सेवा एवम् विकासमूलक कार्यहरू गरिने  प्रतिबद्धता पनि लिइएको छ। सबैको आर्थिक सहयोगको प्रयासले नै चाडै संस्थाको भवन निर्माणको कार्य हुने जानकारी संस्थाका कोषाध्यक्ष बीरकुमार कामीले दिए। भूमि पूजन एवम् शिलान्यास कार्यक्रममा भूमिदाता मीरा विश्वकर्मा अनि सुवास विश्वकर्मा साथै तिनका परिवारलाई जलपाईगढी कामी कल्याण समाजको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes