जलपाईगढीको रङ्धामाली इलाकाबाट मरेको चितुवा उद्धार

जलपाईगढी : जलपाईगढीको रङ्धामाली इलाकाबाट एउटा मरेको चितुवा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान श्रमिकहरूले बेलाकोवा रेञ्जको रङ्धामाली इलाकाको चियाकमानमा मरेको वयस्क चितुवा देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बोदागञ्ज बिट अफिसका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर बिट अफिसमा लग्यो। के कारणले गर्दा उक्त चितुवा मरेको हो भन्नेबारे थाहा लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes