जलपाईगढीका सांसद जयन्त रायले गरे एनजेपी स्टेसनको निरीक्षण

सिलगढी : केन्द्र सरकारले उत्तरपूर्वी भारतको सबैभन्दा ठुलो एनजेपी स्टेसनलाई विश्व स्तरीय स्टेसन बनाउने पहल गरेको छ। हाल यसको कार्य युद्धस्तरमा चलिरहेको छ। उक्त कार्यको गुणस्तर र गतिको जाँच गर्नको लागि आज जलपाईगुडीका सांसद जयन्त रायले एनजेपी स्टेसनको निरीक्षण गरे। यस अवधि तिनले स्टेसन बाहिर सबै कार्यहरूको निरीक्षण गरे। यस अवसरमा डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जी, डीआरएम सुरेन्द्र कुमार लगायत रेलवेका चिफ आर्किटेक्ट एवम् अन्य अधिकारीहरू उपस्थित थिए। यस सम्बन्धमा सांसद जयन्त रायले भने, यस स्टेसनको कार्य समाप्त भएपछि इलाकामा धेरै परिवर्तन आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes