जलपाईगढीको टिस्टा नदी संलग्न  इलाकामा 70 भन्दा अधिक हात्तीहरूको झुण्ड,मानिसहरू आतङ्कित  

जलपाईगढी (निसं): जलपाईगढीको टिस्टा नदीको तट इलाकाका वासिन्दाहरूलाई अझसम्म डरले पिछा छोड्ने नाम लिएकै छैन। एकातिर अधिक पानी परेकोले नदीको जलस्तर बढेपछि बाढको खतरा देखिएको छ भने अर्कोतिर, हात्तीको आतंक। अधिक वर्षाबीच, बिहिबार राति लगभग 70-80 वटा हात्तीको एउटा हुल बैकुण्ठपुरको जंगलबाट टिस्टा नदी संलग्न इलाकामा प्रवेश गरेपछि इलाकाका मानिसहरू आतङ्कित बन्न पुगेका छन्। स्मरण रहोस, हात्तीहरूको झुण्ड टिस्टा इलाकामा रहेकोले गर्दा शुक्रवार बिहान जलपाईगढीको टिस्टा नदी संलग्न कालियागञ्ज, मोरल पाडा, महतोपाड़ा, पहाड़पुर इलाका प्रवेश गरेको छ। हात्तीहरूले खेतलाई व्यापक नोक्सान पुऱ्याएको छ। यहाँको सम्पूर्ण इलाकामा भय त्रास देखा परेको छ।  

आज बिहान हात्तीहरूको झुन्ड सानो-सानो ग्रूपमा बाँडिएकोले गर्दा वनकर्मीहरूलाई हात्तीहरूलाई जंगलतर्फ फर्काउनको लागि धेरै असुविधा भइरहेको छ। प्राप्त जानकारी अनुसार बैकुण्ठपुर, गोरूमारा, जलपाईगढी वन विभागका कर्मचारीहरू घटनास्थलमा तैनाथ छन्। तिनीहरूको भनाई अनुसार  

हात्तीहरूको झुन्ड अहिले इलाकाबाट निक्लिएर टिस्टा संलग्न इलाकामा शरण लिएको छ। मानिसहरूलाई खतराबाट बचाउनको लागि वन कर्मीहरूले हात्तीहरूको झुण्डमाथि विशेष नजर राखिरहेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes