जलपाईगढीमा ट्रकबाट दुईवटा हात्ती उद्धार

जलपाईगढी : गोप्य सूचनाको आधारमा वन विभागले गत राति जलपाईगढीको टिस्टा चेकपोस्ट इलाकाको राष्ट्रिय राजमार्गमा अभियान चलाएर ट्रकबाट दुईवटा हात्ती उद्धार गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा एउटा नागाल्याण्ड नम्बरको ट्रक रोकेर छानबीन गर्दा 2 वटा हात्ती उद्धार भएको बताइएको छ। उक्त दुईवटा हात्ती अरूणाचलप्रदेशबाट गुजराततर्फ लगिरहेको वन विभागले अनुमान लगाएको छ। उद्धार गरेको हात्तीहरूमध्ये एउटा वयस्क र एउटा शावक हात्ती रहेको छ।

उक्त घटनामा चालक लगायत माहुतेलाई हिरासतमा लिएर सोधखोज शुरू गरेको बताइएको छ। उद्धार गरेको दुईवटा हात्तीलाई गोरूमारा लगिएको छ। यस सम्बन्धमा जलपाईगढी वन विभागका अतिरिक्त वन अधिकारी राहुल देव मुखोपाध्यायले  बताएअनुसार उद्धार गरेको उक्त हात्तीको पशु चिकित्सकले शारीरिक जाँच गरेको साथै हात्ती लिएर जान सक्ने अनुमति छ अथवा छैन भन्नेबारे छानबीन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes