जलपाईगढीमा 12 देखि 14 वर्षसम्मका नानीहरूलाई लगाइयो कोरोनाको खोप

जलपाईगढी : जलपाईगढी जिल्लामा आजदेखि 12 वर्षदेखि 14 वर्षसम्मका नानीहरूको लागि कोरोना टीकाकरण प्रक्रिया आजदेखि शुरू भएको छ। जिल्लाको विभिन्न ब्लक अन्तर्गत पर्ने दुईवटा विद्यालयलाई प्रथम चरणको कोरोना टीकाकरणको लागि चयन गरिएको छ। यसै अनुसार जलपाईगढी राष्ट्रिय बालिका विद्यालय र जलपाईगढी सोनाउल्ला उच्च विद्यालयका 100 जना विद्यार्थीहरूलाई आज कोरोनाको खोप लगाइयो। आगामी दिनमा अन्य विद्यालयका विद्यार्थीहरूलाई पनि कोरोनाको खोप लगाइनेछ। जलपाईगढी राष्ट्रिय बालिका विद्यालयका विद्यर्थीहरूको हातमा विद्यालयको सिल लगाएर कोरोनाको खोप लगाइएको विषयलाई केन्द्र गरेर वितर्क सृष्टि भयो। जलपाईगढी राष्ट्रिय बालिका विद्यालयका विद्यर्थीहरूलाई कोरोनाको खोप लगाउन अघि तिनीहरूको हातमा विद्यालयको सिल लगाइदिएको आरोप रहेको छ। तथापि, सरकारी निर्देश अनुसार विद्यार्थीहरूको हातमा विद्यालयको सिल लगाइदिएको विद्यालय कर्तृपक्षले दावी गरेको छ। अर्कोतिर, यसबारे जानकारी पाएपछि सदर महकुमाशासक सुदीप पाल, जलपाईगढी नगरपालिका चेयरम्यान पापिया पाल, भाइस चेयरम्यान सैकत च्याटर्जी उक्त विद्यालयमा पुगेर विद्यार्थीहरूको हातमा सिल लगाउन निषेध गरे। कोरोनाको खोप लगाउन अघि विद्यार्थीहरूको हातमा रातो दाग लगाएर तिनीहरूको रेजिस्ट्रेसन गर्ने निर्देश दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes