जलपाईगढीमा 60 जना युवक तृणमूल कांग्रेसमा सामेल

जलपाईगढी : जलपाईगढीमा भाजपा लगायत विभिन्न पार्टी छोड़ेर 60 जना युवक युवा तृणमूल कांग्रेसमा सामेल भएका छन्। जलपाईगढी नगरपालिकाको 25 नम्बर वार्ड भाजपा, सीपीआईएम तथा कांग्रेस पार्टी छोड़ेर लगभग 60 युवक युवा तृणमूल कांग्रेसमा सामेल भएका छन्। युवा तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष सैकत च्याटर्जीले लगभग 60 युवकलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes