जलपाईगढीमा बहुतले भवनको एउटा भाग भत्किएर झऱ्यो, भाग्यले बाँचे मानिसहरू

जलपाईगढी 21 अगस्त (निस): जलपाईगढीमा एउटा बहुतले भवनको एउटा भाग भत्किएर झर्दा मानिसहरू भाग्यले बाँचे। उक्त घटना जलपाईगढी नगरपालिकाको वार्ड नम्बर 5 को समाजपाडा मोडको हो। स्मरण रहोस, समाजपाडा मोड इलाकामा मुक्ता भवन नाम गरेको एउटा धेरै पुरानी बहुतले भवन छ। मंगलवार राति लगभग 10 बजे उक्त 6 तले भवनको तीन तलाको एउटा ठूलो भाग भत्किएर तलतिरको एउटा पान दोकान अनि सडकमा झऱ्यो। उक्त घटना अवधि त्यहाँ भएका केही मानिसहरू भाग्यले बाँचे।  

अर्कोतिर, घटनाको खबर पाएर नगरपालिका भाइस चेयरम्यान अनि अन्य अधिकारीहरू घटनास्थलमा आइपुगेका थिए। यसैगरी, घटनाको सूचना पाएर कोतवाली थाना पुलिस पनि घटनास्थलमा छानबिन गर्न आइपुगेको थियो। उक्त 6 तले भवनको वर्तमान अवस्था जर्जर रहेको छ। यस सम्बन्धमा जलपाईगढी नगरपालिकाको भाइस चेयरम्यान सैकत चट्टोपाध्यायले भने, उक्त बहुतले भवनको स्थिति जाँच गरिने छ। यसपछि भवनको मालिकलाई फेरि नोटिस पठाइने छ। आवश्यक परेको खण्डमा कठोर कानूनी कार्वाही पनि गरिने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes