जलपाईगढीमा भाजपा प्रार्थी चयनलाई लिएर कार्यकर्ताहरूद्वारा विक्षोभ, कार्यालय तोड़फोड़

जलपाईगढी : जलपाईगढी विधानसभा आसनको लागि भाजपा प्रार्थीको नाम घोषणा भएपछि प्रार्थीलाई लिएर असन्तुष्ट व्यक्त गर्दै भाजपा नेता तथा कार्यकर्ताहरूमा विक्षोभ देखापर्यो। आज जलपाईगढी आसनको लागि भाजपा प्रार्थी सुजीत सिन्हाको नाम घोषणा गरेपछि भाजपाका नेता तथा कार्यकर्ताहरूले क्षोभ प्रकट गरे। भाजपा कार्यकर्ताहरूले जलपाईगढीको कदमतला इलाकास्थित भाजपा पार्टी कार्यालयमा तोड़फोड गर्नको साथै कार्यालयमा आगो लगाइदिए। यसको साथै जिल्ला भाजपा सभापति बापी गोस्वामीको पोस्टर जलाएर विक्षोभ प्रदर्शन गरे।

भाजपा नेता कानन रायको आरोपअनुसार भाजपाका पुराना नेता तथा कार्यकर्ताहरूलाई प्रार्थी चयन नगरेर पार्टीमा हालै सामेल भएका व्यक्तिलाई प्रार्थीको रूपमा घोषणा गरेको छ, जुन आफूहरूद्वारा स्वीकार गरिने छैन। अर्कोतिर, घटनाको खबर पाएर परिस्थिति नियन्त्रणमा ल्याउन विशाल पुलिस वाहिनी घटनास्थलमा पुग्नको साथै अग्निशमन विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes