जलपाईगढीमा दुईवटा स्कुलको माध्यमिक परिक्षार्थीहरूमाझ विवाद, तीनजना  परिक्षार्थी घाइते

जलपाईगढी : दुई स्कुलका माध्यमिक परिक्षार्थीहरूमाझ विवाद हुँदा तीनजना विद्यार्थी घाइते भएका छन्। उक्त घटना जलपाईगढीको आनन्दमय हाई स्कुल बाहिर घटेको हो। प्राप्त जानकारीअनुसार जलपाईगढी आनन्दमडेल हाई स्कुलमा जलपाईगढी जिल्ला स्कुल र कालियागञ्ज उत्तमेश्वर हाई स्कुलको माध्यमिक परीक्षा केन्द्र परेको छ। गत दुई दिन अघि परीक्षा केन्द्रको शौचालयमा दुई स्कुलका विद्यार्थीहरूमाझ कुनै विषयलाई लिएर विवाद भए तापनि यसको समाधान भएको थियो। तर आज शनिबार जीवन विज्ञानको परीक्षाको दिन जिल्ला स्कुलका धेरैजसो विद्यार्थीहरूले कालियागञ्ज उत्तमेश्वर हाई स्कुलका विद्यार्थीहरूको सिट नम्बर च्याँतिदिँदा यसलाई लिएर ती दुई स्कुलका विद्यार्थीहरूमाझ विवाद शुरू भयो। यसपछि परीक्षा समाप्त भएपछि स्कुल बाहिर जिल्ला स्कुलका केही विद्यार्थीहरूले उत्तमेश्वर हाई स्कुलका विद्यार्थीलाई कुटपीट गरेको आरोप रहेको छ। घटनामा मजागीर अली, जाहगीर अली र ईजाज हुसेन घाइते भएका छन्। घाइते विद्यार्थीहरू र तिनका अभिभावकहरूले जलपाईगढी कोतवाली थानामा अभियोग दर्ता गरेको छ। घाइते छात्र मजागीर अलीले बताएअनुसार जिल्ला स्कुलका विद्यार्थीहरूले कुनै कारण बिनै बाहिरका केटाहरूलाई बोलाएर आफूहरूलाई कुटपीट गरेको हो। कालियागञ्ज उत्तमेश्वर हाई स्कुलका प्रधानाध्यापक अनिरूद्ध शर्माले बताएअनुसार झगडा भएको खबर सुनेपछि थानामा आएर प्रशासनलाई सूचित गराए। आगामी दिनमा सम्पन्न हुने अन्य परीक्षा विद्यार्थीहरूले राम्रोसँगले दिन पाओस् भन्ने विषयमा व्यवस्था गरिएको तिनले बताए। अर्कोतिर, जलपाईगढी जिल्ला स्कुलका प्रधान शिक्षक धर्मचाँद बारोईले बताएअनुसार आफ्नो जिल्ला स्कुलका विद्यार्थीहरूसित उमेश्वर हाई स्कुलका विद्यार्थीहरूको विवाद भए तापनि यसको समाधान भइसकेको थियो। आगामी दिनमा ती दुई स्कुलका विद्यार्थीहरूले राम्ररी परीक्षा गर्न सकोस् भन्नेबारे व्यवस्था गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes