जलपाईगढीमा जिल्ला छात्र युवा उत्सव शुरू

जलपाईगढी : जलपाईगढीमा आजदेखि जिल्ला स्तरीय छात्र युवा उत्सव शुरू गरियो। उक्त उत्सवको आरम्भ हुनअघि आज जलपाईगढी नगरपालिकाको प्रयास हलबाट एउटा र्‍याली निकालेर यहाँको थाना मोड, कदमतला, बेगुनटारी हुँदै पुनः शुरू गरिएको ठाउँमा पुगेर समापन गरियो।


यस र्‍यालीमा नगरपालिका काउन्सिलर सैकत च्याटर्जीलगायत धेरै संख्यामा विभिन्न स्कुलका विद्यार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.