जलपाईगढीमा लरीको धक्का लागेर 8 वर्षीय बालकको मृत्यु

जलपाईगढी : जलपाईगढीमा लरीको धक्का लागेर 8 वर्षीय बालकको मृत्यु भएको छ। उक्त घटनाले गर्दा जलपाईगढी कोतवाली थाना अन्तर्गत पर्ने नवापाडा इलाकामा उत्तेजनाको माहौल देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एकजना व्यक्ति आज आफ्नो 8 वर्षीय छोरालाई साथमा लिएर स्कुटीमा सवार भएर गइरहेको समय एउटा लरी अनियन्त्रित भएर स्कुटीलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै बालकको मृत्यु भएको छ भने बाबु गम्भीर रूपमा घाइते भएको बताइएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूले पथ अवरोध गरेर पुलिसलाई घेरेर विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार सडकको धेरै भाग दखल गरेर आलु बोकेको ट्रकहरू रोकिने गरेकोले गर्दा उक्त इलाकामा प्रायःजसो दुर्घटना हुने गर्दछ। तथापि, प्रशासनको तर्फबाट यसबारे कुनै पदक्षेप गरिएको छ। विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes