जलपाईगढीमा लकडाउनको उल्लङ्घन गर्ने मानिसहरू पुलिस हिरासत

जलपाईगढी : राज्यभरिमै साप्ताहिक लकडाउनको आज दोस्रो दिन यता जलपाईगढी सहरमा बिहानैदेखि पुलिसद्वारा अभियान चलाइरहेको छ। जलपाईगढी कोतवाली थानाका आईसी विपुल सिन्हाको नेतृत्वमा उक्त अभियान चलाउँदै सहरका विभिन्न ठाउँहरूमा निगरानी गरिरहेको छ। लकडाउनको उल्लङ्घन गरेर कुनै कामबिनै घरबाट बाहिर निस्किएका केही मानिसहरूलाई पुलिस हिरासतमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *