जलपाईगढीमा परीक्षार्थीहरूमा विभिन्न सामग्रीहरू वितरण

जलपाईगढी : जलपाईगढी तृणमूल छात्र परिषदको तर्फबाट जलपाईगढीको विभिन्न विद्यालयहरूमा उच्च माध्यमिक परीक्षार्थीहरूलाई मुख्यमन्त्रीको क्यालेन्डर, पिउने पानी, बिस्कुट, चकलेट अनि कलम प्रदान गरियो। यस अवधि तृणमूल महिला समितिका सदस्य सागरिका सेन, सुनिती सरकार, रूमा सेन, बन्दना मिश्र, दिपाली सरकार लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *