जलपाईगढीमा पोखरीमा डुबेर नाबालकको मृत्यु

जलपाईगढी : जन्माष्टमीको अवसरमा दही-हाँडी कार्यक्रम अवधि पोखरीमा डुबेर एउटी नाबालकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना जलपाईगढी जिल्लाको मयनागढी ब्लक अन्तर्गत राजार हाट इलाकाको साहेबबारी गाउँमा घटेको हो। मृतक नाबालक बिट्टु रायको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार जन्माष्टमीको अवसरमा गाउँमा दही-हाँडी प्रतियोगिताको आयोजना गरिएको थियो भने बिट्टु  उक्त प्रतियोगितामा सामेल हुनको लागि पोखरीमा गएका थिए। त्यहीँ समय बिट्टु पोखरीमा डुबेको बताइएको छ। यसपछि बिट्टुलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेशियलिटी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर पुलिस अस्पतालमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ भने पोस्टमार्टमपछि शव परिवारका सदस्यहरूलाई सुम्पिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes