जलपाईगढीमा रवीन्द्रनाथ टेगोरको पुण्यतिथि पालन

जलपाईगढी : जलपाईगढी जिल्ला तथ्य एवम् संस्कृति विभागको तर्फबाट विश्व कवि रवीन्द्रनाथ टेगोरको पुण्यतिथि पालन गरियो। जिल्ला तथ्य एवम् संस्कृति विभागले कोरोनाको सबै नियमहरू पालन गर्दै सरोजेन्द्र रायकत कला केन्द्रमा आज एउटा कार्यक्रमको आयोजना गर्यो। यस अवसरमा जिल्लाशासक मौमिता गोदा उपस्थित थिए। जिल्लाशासकले रवीन्द्रनाथको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *