जलपाईगढी सहरमा 110 वटा सीसीटीभी क्यामारा जडान

जलपाईगढी : सहरवासीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर जलपाईगढी जिल्ला पुलिसको पहलमा तथा सदर ट्राफिक पुलिसको सहयोगमा सहरको विभिन्न ठाउँमा मोठ 110 वटा सीसीटीभी क्यामारा जडान गरिएको छ। आज जलपाईगढी थाना मोडमा एउटा कार्यक्रमको माध्यमद्वारा उक्त सीसीटीभी क्यामाराको आज उद्घाटन गरियो। यस अवसरमा डीआईजी जलपाईगढी रेञ्ज अमित पी जाभालगी, जिल्ला पुलिस सुपर देवर्षी दत्त, विधायक प्रदीप कुमार बर्मा, अतिरिक्त पुलिस सुपर सन्दीप सेन, जलपाईगढी नगरपालिकाका चेयरम्यान पापिया पाल, भाइस चेयरम्यान सैकत चट्टोपाध्याय लगायत अन्य उपस्थित थिए। पुलिस अधिकारीले बताएअनुसार सहरमा नजरदारी राख्ने उद्देशअय लिएर एउटा कन्ट्रोल रूप बनाइएको छ भने उक्त कन्ट्रोल रूपमा सहरको सबै इलाकामा नजर राखिनेछ। सहरमा जामको समस्या होस् अथवा असामाजिक कार्यमा पुलिसले चौबीसै घण्टा नजर राख्ने तिनले बताए। आज कार्यक्रमको माध्यमद्वारा सीसीटीभी क्यामाराको उद्घाटन गर्नको साथै चोरी भएको मोबाइल उद्धार गरेर मोबाइलका मालिकलाई सुम्पिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes