जलपाईगढी सहर नजिक देखापर्यो हात्तीको झुण्ड

जलपाईगढी : जलपाईगढी विवेकानन्दपल्ली संलग्न टिस्टा रेल पुल इलाकामा हात्तीको झुण्ड पसेपछि हात्तीलाई हेर्न आउने मानिसहरूको निक्कै भीड देखियो। सहर नजिक हातीको झुन्ड देखापरेपछि साधारण मानिसहरू आतङ्कित बनेका छन्। प्राप्त जानकारी अनुसार आज बिहान विवेकानन्द पल्ली इलाकाका मानिसहरूले टिस्टा रेल ब्रिज इलाकामा लगभग 10 वटा हात्तीको झुण्ड देखे। उक्त हात्तीहरू बैकुण्ठपुर जङ्गलबाट फसल खानको लागि आएको स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेका छन्। उक्त हात्तीको झुण्ड सहरतर्फ नजाओस् भनेर वनविभागले विशेष नजर राखिरहेको छ। वन विभागका अधिकारी मृणाल कान्ति सरकारले बताएअनुसार दिउँसोको समय उक्त हात्तीको झुण्ड यहाँबाट जाने छैन। साँझको समय हात्तीको झुण्डलाई बैकुण्ठपुर जङ्गलतर्फ लखेटिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes