जलपाईगढीका सांसदले राजगञ्जको अम्बारी अनि बेलाकोबा रेलवे स्टेशनको गरे परिभ्रमण

राजगञ्ज (निसं): जलपाईगढीका सांसद डा. जयन्त कुमार रायले राजगञ्जको अम्बारी अनि बेलाकोबा रेलवे स्टेशनको परिभ्रमण गरे। यी दुई वटा रेलवे स्टेशनको परिभ्रमण वाहेक तिनले स्थानीय मानिसहरू अनि रेलवे अधिकारीहरूसित पनि कुराकानी गरे।
स्मरण रहोस, यो ब्लक सिलगढी अनि जलपाईगढीको माझमा पर्ने धेरै जनसंख्या भएको इलाका हो। यहाँका धेरै संख्यामा मानिसहरू ट्रेन यात्रामा निर्भर छन्। यसैले अम्बारी, बेलाकोबा र रानीनगर रेलवे स्टेशनमा लामो दूरी चल्ने ट्रेनहरूको स्टपेज हुनु पर्ने लगायत बुनियाँदी ढाँचाको विकास गरिनु पर्ने माग धेरै समय अघिदेखि चल्दै आइरहेको छ। आज रेलवे स्टेशनहरूको निरीक्षण गरेपछि सांसद डा. जयन्त कुमार रायले तिनीहरूको मागबारे रेल मन्त्रालयका सम्बन्धित अधिकारीहरूसित भेटेर कुराकानी गरेपछि समस्याको समाधान गरिदिने आश्वासन दिएका छन्। तिनले भने, राजगञ्ज ब्लकको यस रेलवे स्टेशनमा कोही लामो दूरी चल्ने ट्रेनहरूको स्टपेज थियो तर कोविद शुरू भएपछि ती ट्रेनहरू यहाँ रोकिन बन्द भएको हो। गाउँलेहरूले लामो दूरी चल्ने ट्रेनहरू यहाँ स्टेशनमा रोकिनु पर्ने, पेयजल र शौचालय सहित बुनियाँदी ढाँचाको विकासको माग गरेको छ। रेल मन्त्रालयका अधिकारीहरूसित यी मुद्दाबारे चर्चा गरेर समाधान गर्ने प्रयास गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes