जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा क्रिटिकल केयर युनिटको उद्घाटन

जलपाईगढी: जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा आज क्रिटिकल केयर युनिट (सीसीयु) को उद्घाटन रोगी एवम् कल्याण समितिका चेयरम्यान तथा एसजेडीए अध्यक्ष विजय चन्द्र बर्मन अनि ओएसडी सुशान्त रायले विधिवत् रूपमा गरे। यस अवधि अस्पतालका सुपर गयाराम नस्कर पनि प्रमुख रूपमा उपस्थित थिए। विजय चन्द्र बर्मनले बताए अनुसार सुपर स्पेशलिटी अस्पतालको 20 वटा पलङमा सीसीयु रहनेछ। आजदेखि 10 वटा पलङमा सीसीयु-को व्यवस्था शुरू गरियो। यसको लागि लगभग 2 करोड खर्च गरिएको छ। अबदेखि सुपर स्पेशलिटी अस्पतालका रोगीहरूलाई सदर अस्पताल लैजानु नपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobet Built with ❤︎ by appycodes