जलपाईमोडमा ट्रकले किच्चाएर युवकको मृत्यु, मर्मान्तिक घटना देखेर परिवारका सदस्यहरू शोकमा

सिलगढी (निसं): जलपाईमोडमा सडक पार गरिरहेको समय बिहिबार बिहान एकजना युवकको सडक दुर्घटनामा मृत्यु भएको छ। मृतक युवकको नाम एमडी मिराज बताइएको छ। तिनी बिहार निवासी थिए। प्राप्त  जानकारी अनुसार  मिराज आफ्नो परिवारसित बिहारबाट जलपाईमोड आइपुगेका थिए। त्यहाँबाट तिनी फाटापुकुर जानको लागि गाडी पर्खिरहेका थिए। यसै अवधि तिनी केही समान किन्नुका लागि जलपाईमोडमा सडकको पारिपट्टी गइरहेका थिए। यस अवधि विपरीत दिशाबाट आइरहेको एउटा ट्रकले तिनलाई किच्चाउँदा तिनको घटना स्थलमा नै मर्मान्तिक मृत्यु भयो। अर्कोतिर, घटनाको खबर पाउन साथ जलपाईमोड ट्राफिक अनि खालपाडा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। आफ्नो आँखाकै अघि मिराजको मर्मान्तिक मृत्यु भएको घटना देखेर तिनका परिवारका सदस्यहरू शोकमा परेका छन्। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes