जलपाईमोड़ ट्राफिक गार्डले एउटा यात्रीवाहक टाटा म्याजिकलाई लिइयो 37 हजार रुपियाँको जरिमाना 

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागले नयाँ ट्राफिक नियम अन्तर्गत  जलपाईमोड़ ट्राफिक गार्डले एउटा यात्री वाहक टाटा म्याजिकलाई 37 हजार रुपियाँको चलान काटेको छ। ट्राफिक नियम अनुसार उक्त वाहनको सबै कागजपत्र फेल रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार फुलबारी निवासी बाप्पी दास उर्फ दीपङ्कर दासले लकडाउनको समयमा ऋण लिएर डेढ़ लाख रुपियाँमा एउटा पुरानो टाटा म्याजिक किनेका थिए। लकडाउनले गर्दा दीपङ्करले वाहन राम्रोसँगले चलाएका थिएनन् भने लकडाउन खुलेपछि तिनले उक्त वाहन बनाएर चलाउन शुरू गरेका थिए। यस अवधि उक्त वाहनको इन्श्युरेन्स, ट्याक्स र केही कागजपत्र फेल भइसकेको थियो।

तिनले रुपियाँ जुटाएर वाहनको कागजपत्र बनाउने सोचे तापनि यसभन्दा अगावै गत राति जलपाईमोड़ ट्राफिक पुलिसले तिनलाई पक्रेर वाहनको कागजपत्र मागेपछि कागजपत्र फेल भएकोले गर्दा नयाँ ट्राफिक नियम अनुसार मोठ 37 हजार रुपियाँको चलान काटेको छ भने उक्त चलान 14 दिनको अवधिमा तिर्ने निर्देश दिएको छ। यस सम्बन्धमा जलपाईमोड़ ट्राफिक गार्डका ओसीले बताएअनुसार यात्रीवाही टाटा म्याजिकको सबै कागजात फेल भएकोले गर्दा नै 37 हजार रुपियाँ चलान काटेको हो। अर्कोतिर, सिलगढीमा ट्राफिक विभागको तर्फबाट यति धेरै रुपियाँको चलान काटेकोले गर्दा सनसनी फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes