जमिन विवादलाई केन्द्र गरेर गोली चल्दा एकजनाको मृत्यु

कुचबिहार: जमिन विवादलाई केन्द्र गरेर गोली चल्दा एकजनाको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना दिनहाटा साहेबगञ्ज थानाको पूर्व शिकारपुर इलाकामा आज घटेको हो। मृतक व्यक्ति मोमिनुल सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार धेरै दिन अघिदेखि बाप्पा हुसेनसित मोमिनुल सरकारको जमिनलाई लिएर विवाद चलिरहेको थियो। आज फेरि जमिन विवादलाई लिएर दुई पक्षमाझ झगडा हुँदा बाप्पा हुसेनले मोमिनुल सरकारलाई लक्ष्य गरेर गोली चलाउँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर साहेबगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गर्नको साथै इलाकामा पुलिस वाहिनी तैनाथ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes