जमीन बिक्री गर्न नपाएपछि “टक टू मेयर” कार्यक्रममा महिलाको अभियोग, मेयरले भेटे महिलालाई

सिलगढी (निसं): आफ्नो जमीन बिक्री गर्न नपाएपछि एकजना महिलाले “टक टू मेयर” कार्यक्रममा मेयरलाई अभियोग गरेकोले गर्दा मेयर गौतम देव मंगलवार सिलगढीको वार्ड नम्बर 25 स्थित मिलनपल्ली पुगे। प्राप्त जानकारी अनुसार मिलनपल्ली निवासी एकजना महिलाले गत शनिवार “टक टू मेयर” कार्यक्रममा फोन गरेर तिनले 6 फीट सड़क छोड़ेर 3 कट्ठा जमीन बिक्री गर्न गइरहेको, जसको बयना पनि गरिसकेको बताएका थिए। तर वार्ड पार्षद तथा बोरो चेयरम्यान जयन्त साहाले 2 फिटको बदली 8 फिट छोड्नु पर्ने बताएका थिए। यसै कुराको अभियोग पछि आज मेयर मिलनपल्ली पुगेर अभियोगकर्तासित भेटेर कुराकानी गरे। यस अवधि मेयरले जमीन किन्ने व्याक्तिलाई 2 फिटको बद्ली डेढ़ फिट सडकको लागि छोडीदिने बताए। अर्कोतिर, शुभाशीष घोषले भने, मेरो पत्नी सोमा घोषले मेयरलाई “टक टू मेयर” कार्यक्रममा फोन गरेकोले गर्दा तिनी घरमा आएका थिए।तिनले वार्ड पार्षदमाथि आरोप लगाउँदै भने, पार्षदले एउटा समाचार पत्रमा मेरो पत्नीलाई मानसिक रूपले असन्तुलित रहेको बताएका थिए तर तिनले यो कुरा कसरी भन्न सक्छ तिनले। यता, मेयरसँगै पार्षद जयन्त साहा उक्त स्थानमा पुग्न साथ अभियोग कर्ता महिलाले रिसाएर रोष प्रकट गरे। पछि मेयरले स्थितिलाई सम्हाले।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişdeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes