जमिन विवादलाई लिएर झगडा, महिलासहित तीन घाइते

इस्लामपुर : इस्लामपुरको गोयालपोखरको श्रीरामपुरमा जमिन विवादलाई लिएर भएको संघर्षमा एउटी महिलासहित तीनजना घाइते भएका छन्। घटनामा घाइते भएका गोकुल विश्वासले बताएअनुसार आफ्नो बाजेले मन्दिर निर्माणको निम्ति आफ्नो जमिन दिएपछि त्यस परिसरमा रहल केही जमिन रहेकोले गर्दा उक्त जमिनलाई लिएर स्थानीय सञ्जय सरकार र अपूर्व सिंहसित गत केही दिन अघिदेखि झमेला चल्दै आइरहेको थियो। यसै क्रममा हिजो राति तिनीहरूले अन्धकारको फाइदा उठाएर गोकुललाई धारिलो हतियारले प्रहार गरेर मार्ने प्रयास गरेको आरोप रहेको छ। यस घटनामा एउटी महिलासहित तीनजना गम्भीर रूपमा घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes