जमिनको फसल बचाउन अवैध रूपमा विद्युत जडान गर्दा हात्तीको मृत्यु, घटनामा एक जना पक्राउ

राजगञ्ज, 5 फरवरीः जमिनको फसल बचाउनका लागि अवैध रूपमा विद्युत् जडान गर्ने क्रममा एउटा हात्तीको मृत्यु भएको छ। यस घटनामा मंगलबार एकजना व्यक्तिलाई बैकुण्ठपुर बन विभागको बेलाकोबा रेञ्जका अधिकारीहरूले पक्राउ गरेका छन्। अर्को व्यक्तिको खोजीमा बन विभागको टोलीले जाँच गरिरहेको छ। पक्रा परेका व्यक्तिको नाम बाबुलाल मण्डल हो। उनी गजलडोबा दुधिया क्षेत्रका निवासी हुन्।
जानकारी अनुसार, गत वर्ष अक्टोबर महिनामा राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको गजलडोबा दुधिया चरबाट एउटा वयस्क हात्तीको मृत शरीर फेला परेको थियो। यसको शरीरको धेरै भागमा जलेको घाउको चिन्ह फेला परेको थियो। पछि पोस्टमोर्टम रिपोर्टमा हात्तीको मृत्यु विद्युत करेन्टबाट भएको हो भन्ने पत्तो लाग्यो। जाँचको क्रममा बन विभागले दुईजना सन्देहास्पद व्यक्तिहरूलाई पहिचान गरेको थियो, तर घटना पछि ती दुवै जना व्याक्ति भागेका थिए। त्यसपछि अदालतले उनीहरू विरुद्ध पक्राउ गर्ने आदेश जारी गरेको थियो। हिजो अभियुक्तमध्ये एक जनालाई बन विभागले पक्राउ गरेको छ।
यस बारेमा बेलाकोबा रेञ्जका रेञ्जर चिरञ्जीत पालले भने, “गोप्य सूत्रबाट सन्देहास्पद व्यक्तिहरूमध्ये एक जनालाई दुधिया गाउँमा घुम्दै गरेको देखिए पछि छापा मारेर एक जनालाई पक्राउ गरिएको छ।” पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी जिल्ला अदालतमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes