जमीनको मलिकना हक पर्जापट्टा दिने मागमा पोस्टरिङ

खरसाङ : धेरै संघर्ष गरेर पनि आजसम्म आफ्नो जमीनको मालिकाना हक पर्जापट्टा नपाएपछि अब रोहिणीका जनता सड़कमानै निस्किने भएका छन्। तिनीहरूले दार्जीलिङ जिल्ला शासक कार्यालयमानै गएर धरना दिने अनि घेराउ गर्ने समेत चेताउनी दिएका छन्। आज यसै विषयलाई लिएर विगत धेरै वर्षदेखि जमीनको पर्जापट्टाको मागमा संघर्ष गरिरहेको रोहिणी ल्याण्ड राईट मंचले यहाँ पोस्टर टाँस्ने काम शुरू गरेको छ। यस सन्दर्भमा मञ्चका प्रतिनिधि सचिन खातीले जनाए अनुसार यस प्रकारको पोस्टर टाँसेर राज्य अनि केन्द्र सरकार तथा जीटीए सरकारको ध्यानाकर्षण गराउँदै अतिशीघ्र तिनीहरूको जमीनको मलिकना हक पर्जापट्टा दिने माग गरेका हुन्। यदि सम्बन्धित निकायले ध्यान नदिए आगामी जनवरी महिनामा डीएम कार्यालय घेराउ गरिने तथा दार्जीलिङमा जुलुसनै निकाल्ने पनि जनाए। खातीले यसै मांगलाई लिएर आगामी 21 दिसम्बर रोहिणीका सम्पूर्ण जनसाधरणलाई लिएर एउटा जनसभा गरिने अवगत गराउँदै यदि यसबाट पनि फल प्राप्त नभए रोहिणीवासीले आगामी रणनीति तयार पार्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes