जमिनको पर्जापट्टा दिने कुरा चुनाउ जित्नको लागि नाटक मात्र : विनय तामाङ

दार्जिलिङ (निसं) : भागप्रमो प्रमुख तथा जीटीएका मुख्य कार्यपाल अनित थापाले जीटीए क्षेत्रको चिया बगानका मानिसहरूलाई पर्जापट्टा प्रदान गरिने कुरो गरे तापनि यसलाई आउँदो 2024- को चुनाउ जित्नको लागि एउटा नाटक मात्र हो भन्ने सभासद विनय तामाङले बताएका छन्। पर्जापट्टाको सन्दर्भमा विनय तामाङले भने, पर्जापट्टा दिइने कुरा नगरपालिका र पञ्चायत चुनाउ जित्नुको लागि एउटा नाटक मात्र हो । सरकारले नोटिफिकेशन निकालोस् । सरकारी तौरमा यो पर्जापट्टा चिया बगानमा बसोबासो गर्ने सम्पूर्ण मानिसहरूको निम्ति हो भनेर लेखिएको हुनुपर्छ। बगानवासीलाई मात्र पर्जापट्टा दिएर हुँदैन। फरेष्ट बस्ती, सिन्कोना बगान, भेस्टेट ल्याण्डलाई पनि दिनुपर्यो भन्दै तिनले माग गरेका छन्। तिनले अझ भने, दार्जिलिङ नगरपालिकाको जमिनको जति पनि जमिनको पर्जापट्टा छैन, हामी दिन्छौं भनेर लेखिएको हुनुपर्छ । डीआी फण्ड र डेभलोपमेन्ट एरिया एक्ट 1935- को ब्रिटिशको नियम कानून रद्द गरेर 1955- को ल्याण्ड एण्ड ल्याण्ड्ररिफर्म एक्टमा हालेर तिनीहरूलाई पनि पर्जापट्टा दिएको हुनुपर्छ । बनवासीलाई सर्वोच्च न्यायलयले दिइसकेको पर्जापट्टा समेत यहाँ चोक्टा चोक्टा गर्दै दिँदैछ। फरेष्ट बस्तीमा ट्राइबलहरूले पर्जापट्टा पाए । नन ट्राइबलहरूले पाएका छैनन् । त्यसैले यो पर्जापट्टा दिने कुरा देखावटी मात्र हो । आगामी 2024 सम्म सबैको हात-हातमा पर्जापट्टा दिए तिनीहरूको खुट्टा समेत ढोक्न आफु तयार रहेको कुरा विनय तामाङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes