जमिन मामिलामा पक्रा परे अर्का तृणमूल नेता मोहम्मद आहिद, उभ्याइयो अदालतमा

 सिलगढी (निसं): फूलबारीको तृणमूल नेता मोहम्मद आहिद उर्फ चुटकीलाई जमिन सम्बन्धी मामिलामा पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार नकली कागज-पत्र बनाएर सरकारी जमिन किन-बेच गरेको आरोपमा देबाशीष प्रमाणिक र गौतम गोस्वामी पछि डाबग्राम-फुलबारीका तृणमूल नेता मोहम्मद आहिद उर्फ चुटकीलाई पनि सोमवार राति पक्राउ गरेको छ। यसपछि पुलिसले आज मंगलबार तिनलाई जलपाईगढी अदालतमा पेश गरियो।


यस अवधि आरोपी मोहम्मद आहिदले आफुले कुनै गैर कानूनी काम नगरेको तर आफुलाई फँसाएको हो भन्ने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *