जामको समस्या समाधान गर्न अघि आए वार्ड काउन्सिलर

सिलगढी : सिलगढी बाबुपाडा आलु चौधरी मोड इलाकामा जामको कारण मानिसहरूलाई यातायात गर्न निक्कै असुविधा भइरहेको छ। यसबारे धेरैपल्ट प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको गुनासो रहेको छ। माध्यमिक परीक्षार्थीहरू जामको समस्यामा नपरी सहजै परीक्षा केन्द्रमा पुग्न सकोस् भनेर ट्राफिक पुलिसको तर्फबाट यस समस्यालाई लिएर विभिन्न पदक्षेप ग्रहण गरे तापनि उक्त क्षेत्रमा कुनै पहल नगरेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। यसपछि आज स्थानीय 26 नम्बर वार्ड काउन्सिलर दीपायन राय आफू स्वयम् ट्राफिक कन्ट्रोल गर्न घटनास्थलमा पुगेका थिए। तिनले विद्यार्थीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर आफू स्वयम् जामको समस्या समाधान गर्न अघि आए। दीर्घ दिनदेखिको जामको समस्यालाई लिएर सिलगढी थानालाई जानकारी गराए तापनि प्रशासनले कुनै पहल नगरेकोले गर्दा नै बाध्य भएर आज आफू माध्यमिक परीक्षार्थीहरूको निम्ति यसरी अघि आएको काउन्सिलर दीपायन रायले बताए। तिनले बताएअनुसार उक्त जामको समस्यालाई लिएर फेरि पुलिसलाई एउटा लिखित जानकारी गराइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes