जम्मू-कश्मीरको हिमपातमा तीनजना जवान शहीद 

जम्मू-कश्मीर : जम्मू-कश्मीरमा लगातार भइरहेको हिमपातमा कुपवाड़ाको माछिल सेक्टरमा तीनजना जवान शहीद भएको छ भने अन्य एकजना जवानको खोजी जारी छ। प्राप्त जानकारीअनुसार रामपुर र गुरेज सेक्टरमा हिमस्खलनको कारण 5 जना मानिसहरू मरेको समाचार प्राप्त भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.