जम्मू-कश्मीरको हिमपातमा तीनजना जवान शहीद 

जम्मू-कश्मीर : जम्मू-कश्मीरमा लगातार भइरहेको हिमपातमा कुपवाड़ाको माछिल सेक्टरमा तीनजना जवान शहीद भएको छ भने अन्य एकजना जवानको खोजी जारी छ। प्राप्त जानकारीअनुसार रामपुर र गुरेज सेक्टरमा हिमस्खलनको कारण 5 जना मानिसहरू मरेको समाचार प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *