जम्मू कश्मिरमा टनल धस्किँदा बङ्गालका 5 जना श्रमिकको मृत्यु, 2 जनाको शव ल्याइपुर्‍याइयो धुपगढी

जलपाईगढी : गत बिहिबार जम्मू कश्मिरको राम्बामा टनलको काम गर्न गएका धुपगढीका 5 जना श्रमिकहरू जमिन धस्किँदा मृत्यु भएको छ। ती 5 जनामध्ये   दुईजना श्रमिक गौतम राय र यादव रायको शव आज बिहान तिनीहरूको पैतृकस्थल धुपगढीमा ल्याइपुर्‍याइयो। दुईजना श्रमिक शव गाउँमा ल्याइपुर्‍याइएपछि परिवारका सदस्यहरूमा रूवावासी हुनको साथै गाउँलेहरूमा शोकको लहर छाएको छ। स्मरण रहोस्, गत बिहिबार जम्मू कश्मिरको राम्बामा टनलको जमिन धस्किँदा 10 जना श्रमिकहरू पुरिएर तिनीहरूको मृत्यु भएको थियो।

मर्नेहरूमा 5 जना पश्चिम बङ्गालको जलपाईगढी जिल्लाको धुपगढी ब्लक अन्तर्गत पर्ने गदेयारकुठी ग्राम पञ्चायत इलाकाको 3 जना र मागुरमारी 2 नम्बर ग्राम पञ्चायत इलाकाको 2 जना श्रमिक हुन्। गत आइतबार 5 जनाको शव विमानमार्फत् पश्चिम बङ्गालमा ल्याइपुर्‍याउने कुरा रहे तापनि खराब मौसमको कारण एम्बुलेन्समार्फत् परिवारका सदस्यहरू शव लिएर त्यहाँबाट प्रस्थान गरे। आज बिहान मागुरमारी 2 नम्बर ग्राम पञ्चायत इलाकाको 2 जना युवकको शव तिनीहरूको पैतृकस्थलमा ल्याइपुर्‍याइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes