जङ्गलबाट निस्केर सिलगढीको आवासीय इलाकामा प्रवेश हात्ती

सिलगढी : बैकुण्ठपुर जङ्गलबाट एउटा हात्ती निस्केर सिलगढीको आवासीय इलाकामा प्रवेश गरेको छ। एनजेपी भोलामोड इलाकामा आज बिहानै हात्ती प्रवेश गरेपछि इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। वन कर्मीहरूले राति उक्त हात्तीलाई जङ्गल फर्काइ लैजाने छन्। आहारको खोजीमा एउटा हात्ती जङ्गलबाट निस्केर क्यानल रोड, भालोबासा मोड हुँदै भोलामोडको आरपीएफको 4 नम्बर बटालियनको क्याम्पमा प्रवेश गरेको छ। डाबग्राम रेञ्जका वनकर्मीहरूले साँझपछि उक्त हात्तीलाई बटालियनबाट निकालेर जङ्गलमा फर्काइ लैजाने बताइएको छ। आज बिहानैदेखि वन कर्मीहरू घटनास्थलमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin