जङ्गली हात्तीको हमलामा वृद्धाको मृत्यु

अलिपुरद्वार अलिपुरद्वारको मदारीहाट ब्लकको उत्तर छेकामारी इलाकामा जङ्गली हात्तीको हमलामा 60 वर्षीय ज्ञानबाला बर्मनको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार उक्त वृद्धा छेकामारी इलाकाको एउटा जीर्ण घरमा एक्लै बस्दै आइरहेकी थिइन्। आज बिहान साढे तीन बजी दुईवटा जङ्गली हात्ती उक्त इलाकामा पसेर वृद्धाको घर भत्काइदिनको साथै तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगे तापनि यसभन्दा अगावै उक्त दुई हात्ती जङ्गलतिर फर्किसकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes