जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर रहेको जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भयो। जंगपाना चियाबारीको तीनवटा संस्थाहरू क्रमैले प्रगति संघ, जागृति परिवार र आदर्श परिवारको संयुक्त आयोजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टीको तत्वावधानमा उक्त नि:शुल्क आँखा जाँच शिविर माथिल्लो जंगपानामा सम्पन्न गरियो। उक्त शिविरमा कालेबुङका गैर सरकारी संस्था भारत फाउण्डेशन-का पदाधिकारीहरू उपस्थित थिए। भारत फाउण्डेशनको तर्फबाट सभापति अनि सचिव साहिल राई उपस्थित रहेका थिए। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जंगपाना बुथको सभापति हेमकुमार देवान, भागोप्रमो-को ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जंगपाना चियाबारी युनिटको सचिव सन्तोष गुरुङ पनि उपस्थित थिए। यस शिविरमा जम्मा 25 जनाले आफ्नो आँखाको जाँच गराए। शिविरमा कम मूल्यमा चश्मा पनि उपलब्ध गराइएको थियो भने दबाईहरू नि:शुल्क वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes