जंगपाना चियाबारीमा समाज घर निर्माणको लागि शिलान्यास

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको जंगपाना चियाबारीमा समाज घर निर्माणको आज शिलान्यास गरियो। उक्त समाज घरको शिलान्यास कार्य भागोप्रमो-को ट्रेड युनियन खरसाङ महकुमा सभापति सागर र जंगपाना शाखाको सचिव सन्तोष गुरुङको उपस्थितिमा आदर्श परिवार जंगपानाको सचिव अजित राईको बाहुलीबाट भूमि पूजन र शिलान्यास गरियो। उक्त समाज घरको निर्माण खर्च 3 लाख 88 हजार 3 सय 93 रूपियाँ रहेको छ। सन् 2000 मा स्थापित यस अदर्श परिवार विषयमा बोल्दै आदर्श परिवार समाजको समाज घर नभएकोले धेरै असुविधा भइरहेको थियो। अब समाज घर बनिएपछि समाजलाई सुविधा हुने बताइको छ। उक्त भूमि पूजन र शिलान्यास कार्य विषयमा आदर्श परिवार समाज अप्पर जंगपानाको सचिव अजित राईले पत्रकारहरूसित कुराकानी गर्दै समाज घरको निर्माणको लागि पहल गर्दै आएको र जीटीएको चुनाउ भएपछि क्षेत्रीय सभासदमार्फत् समाज घरको निर्माणको लागि निवेदन गरेको बताएका छन्। उनले अब समाज घर निर्माण हुने भएकोले सम्पूर्ण समाजको पक्षबाट जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद नवराज छेत्री, ट्रेड युनियन खरसाङ महकुमाको सभापति सागर गुरुङलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes