जन्मदिनमा आवश्यकमन्दहरूलाई कम्बल वितरण

सिलगढी : सिलगढी महकुमा परिषद अन्तर्गत पर्ने धोनिया मोड इलाका निवासी प्रियङ्का अग्रवालको 28औँ जन्मदिनको अवसरमा आज फाँसीदेवा इलाकामा लगभग एक सयजना आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। यसको साथै तिनीहरूलाई दिउँसोको खानाको व्यवस्था पनि गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *