जनसभा तथा र्‍यालीको भीडले कोरोना संक्रमण बढ्ने आशंकाले अदालतको दैलो ढकढकाउने डा. विद्युत विश्वासले दिए चेताउनी

सिलगढी : हाल राज्यमा विधानसभा चुनाउ विभिन्न चरणमा सम्पन्न भइरहेको छ। यसैले गर्दा विभिन्न राजनैतिक दलले आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार तथा जनसभाहरूको आयोजना गरिरहेको छ। यी जनसभा तथा चुनाउ प्रचार अवधि मानिसहरूको अधिक भीड भइरहेकोले गर्दा सरकारद्वारा जारी गरेको कोभिडको नियमलाई सही रूपमा पालन नभएकोले गर्दा अब फेरि कोरोना संक्रमण बढ़न सक्ने सम्भावना बढेर गएको  देखिन्छ। यस्तो परिस्थितिलाई ध्यानमा राखेर रायगञ्ज मेडिकल कलेजका डाक्टर विद्युत विश्वासले अदालतको दैलो ढकढकाएका छन्। तिनले आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर देश लगायत राज्यमा कोरोना संक्रमितहरूको आँकड़ा बढ़िरहेको बताए। एकजना डाक्टर भएको नाताले तिनले जनसभा तथा र्‍यालीहरूको माध्यमद्वारा कोरोना संक्रमण अझ धेर फैलिन सक्ने सम्भावना रहेको बताए। यी चुनाउ प्रचारको लागि भइरहेको र्‍यालीहरूमा अधिक भीड भएर कोरोनाको नियम पालन नगरिएको साथै सामाजिक दूरीलाई पनि महत्व नदिएको देखिन्छ। यसैले गर्दा तिनले अब राज्यमा चुनाउ स्थगित गर्ने माग गर्दै पीआईएलको माध्यमद्वारा अदालतको दैलो ढकढकाउने जानकारी दिएका छन्। चुनाउ स्थगित गरियोस् अथवा चुनाउ प्रचारहरूमा कमी गरेर कठोर निगरानीको साथमा मतदान प्रक्रिया पालन गरिनुपर्ने तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes