जनता कर्फ्यू अवधि आज कुचबिहार सहर सुनसान, यातायात ठप्प

कुचबिहार : कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर आज प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी रूपमा घोषणा गरेको “जनता कर्फ्यू”-को प्रभाव यता कुचबिहारमा पनि देखापर्यो। आज बिहानदेखि नै शहरमा मानिसहरूको उपस्थिति नरहेको देखियो भने साना–ठुला सबै दोकानहरू बन्द अवस्थामा रहेको छ। अर्कोतिर, अति आवश्यक मानिसहरूको असुविधालाई ध्यानमा राखेर राज्य परिवहनको बस परिसेवा कम मात्रामा चले तापनि यात्रीहरू उक्त बसमा कम संख्यामा देखियो। यसबाहेक कतिपय आवश्यक कार्यहरूको लागि मात्र केही मानिसहरू सड़कमा जनता कर्फ्यू-को अवधि दिउँसो देखापर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes