जनता कर्फ्यू अवधि जलपाईगढी सहर बन्द अवस्थामा

जलपाईगढी : देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सङ्क्रमणको रोकथाम गर्ने उद्देश्य लिएर आहवान गरेको जनता कर्फ्यूको प्रभाव यता जलपाईगढीमा पनि देखापर्यो। आज बिहानैदेखि यहाँको सबै दोकानपाटहरू बन्द अवस्थामा रहेको छ भने यहाँको सडकहरूमा अति आवश्यक वाहनहरू लगायत एम्बुलेन्स मात्र देखापर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *