जनता कर्फ्यू-लाई समर्थन गर्दै खरसाङ सहर बन्द

खरसाङ : देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आहवान गरिएको जनता कर्फ्यूलाई खरसाङ सहर लगायत यसका वरिपरिका ठाउँहरूमा पालन गर्दै आज बिहानैदेखि सम्पूर्ण दोकानपाट पूर्ण रूपले बन्द राखिएको छ। यसको साथै सहरमा सम्पूर्ण वाहनहरूको चलाचल पूर्ण रूपले ठप्प बनेको छ भने केही आंशिक रूपमा अति आवश्यक वाहन तथा एम्बुलेन्स परिसेवाहरू मात्र चलिरहेको छ। विशेष गरेर आज बिहान मानिसहरू देश-विदेशको वर्तमान परिस्थिति तथा कोरोना भाइरसबारे जान्न उत्सुक रहेका मानिसहरू पेपर दोकानतिर केही क्षण भेला भएको देखिए तापनि यसबाहेक सहरमा मानिसहरूको जमघट कहीँ कतै देखिएन। यस अवसरमा एकजना पेपर विक्रेताले आज बिहान बताएअनुसार केवल न्युज पेपर मानिसहरूलाई वितरण गर्नको लागि मात्र केही क्षण 10 बजीसम्म दोकान खोलिएको बताए। यसको साथै रेलवे विभाग सूत्रले दिएको जानकारीअनुसार दिनुहँ खरसाङदेखि दार्जिलिङ बिहान 7 बजी जाने टोय ट्रेन पनि आज जनता कर्फ्यूको कारणले गर्दा बन्द रह्यो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes