जनता कर्फ्यू पालन गरिदिने युवक वृन्द क्लबको अपिल

सिलगढी : प्रधानमन्त्री मोदीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन भोली 22 मार्चको दिन “जनता कर्फ्यू” पालन गरिदिने देशवासीलाई अपील गरेपछि यता, सिलगढीको 40 नम्बर वार्डस्थित युवक वृन्द क्लबको तर्फबाट शनिबार वार्डका मानिसहरूलाई यसबारे जागरूक गरेर यसलाई पालन गरिदिने अपिल गरेको छ। यस अवधि क्लबका सदस्यहरूले कोराना भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर यसको रोकथाम गर्नमा सबै जनतालाई साथ दिने पनि निवेदन गरे। क्लबका अध्यक्ष तपन रायले कोरोना भाइरसबाट बाँच्नको लागि के-कस्ता पहलहरू गरिनु पर्ने भन्नेबारे वार्डवासीहरूलाई आफुहरूले जागरूक गरिरहेको बताए। तिनले “जनता कर्फ्यू” अवधि मानिसहरूलाई आ-आफ्नो घरबाट बाहिर ननिस्किदिने अपिल गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नको लागि जनता कर्फ्यू एउटा खुबै राम्रो प्रयास रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes