जनता कर्फ्यू अवधि सबै रेल परिसेवा बन्द रहने

नयाँ दिल्ली : रेल मन्त्रालयले शनिबार अर्थात् आज राति 12 बजीदेखि आइतबार राति 10 बजीसम्मको लागि रेल परिसेवा पूर्ण रूपले रद्द गरिदिएको छ। स्मरण रहोस्, पीएम मोदीले आइतबार बिहान 7 देखि राति 9 बजेसम्म जनता कफ्र्यूको आह्वान गर्नको साथै यस अवधि सबैलाई घर भित्र नै बस्ने अपील समेत गरेका छन्। यसलाई केन्द्र गरेर रेल मन्त्रालयले उक्त निर्णय लिएको हो। रेल मन्त्रालयले जारी गरिएको निर्देश अनुसार 21-22 मार्च तय गरिएको अवधि भित्र कुनै पनि जोनमा ट्रेन नचलाउने बताइएको छ। देशभरिमै प्रत्येक दिन चल्ने 2 हजार 4 सय  प्यासेन्जर ट्रेन तथा 13 सय  मेल/एक्सप्रेस ट्रेनहरू यस अवधि चल्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes