जनताको हक र हितको आवाज उठाउनु मात्र होइन तर जनतालाई चाहिएको कुरा फत्ते गर्नु हो भने हामी साङ्गठनिक रूपमा सक्रिय हुनुपर्छ: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ‌दार्जिलिङ महकुमा समितिको साङ्गठनिक सभा आज दार्जिलिङको जज बजारस्थित केन्द्रीय पार्टी कार्यालयमा पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, सङ्गठन नै छैन भने हामीले गर्ने राजनीति खोक्रो अनि हल्ला मात्र हुनेछ। राजनीति गर्नु भनेको नेता गिरी देखाउनु होइन। हाम्रो राजनीति जनता केन्द्रित छ अनि हुनु पर्छ। पहाडको जनताको हक अनि हितको निम्ति हामीले आवाज मात्र उठाउनु होइन तर जनतालाई चाहिएको कुरा फत्ते गर्नु हो भने हामी साङ्गठनिक रूपमा सक्रिय हुनुपर्छ।

यसैगरी, पार्टीको सङ्गठन पार्टीको मेरुदण्ड हुन भन्दै महासचिव अमर लामाले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो राजनीति सङ्गठन मार्फत नै गर्नेछ। साङ्गठनिक रुपमा हामी मजबुत हुनु नै समयको माग हो। सङ्गठन जति बलियो,त्यति नै हामी जनतासमक्ष पुग्न अनि हाम्रो कुरा राख्न सक्षम बन्नेछौ। आजको सभा दार्जिलिङ महकुमा अध्यक्ष आलोक कान्त मणि थुलुङको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा केन्द्रीय समिति प्रतिनिधिहरु, महकुमा समिति प्रतिनिधिहरु, युवा शक्ति प्रतिनिधिहरु, दार्जिलिङ महकुमा समिति ‌अधिनस्थ सम्पूर्ण समष्टि समिति, नारी शक्ति ‌समिति, युवा शक्ति ‌समितिका प्रतिनिधिहरु उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes