जनताको माया र आर्शिवाद पाए,रातो र चिप्लो बाटोहरू कालो बाटोमा परिणत गर्नेछौ: एडवार्डस

कालेबुङ : जनताको माया र आर्शिवाद पाए रातो बाटो र चिप्लो बाटो सबै कालो बाटोमा परिणत गर्नेछौ भन्ने मनतव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेका छन्। गितडाब्लिङ निमोङ समष्टिको हाम्रो पार्टी-का उम्मेद्वार राजेन तामाङको पक्षमा पार्टी अध्यक्ष अजय एडवार्डसले आज चुनावी प्रचार गर्दै उपर्युक्त मन्तव्य पोखेका हुन्। आज चुनाउ प्रचार अन्तर्गत परिवर्तन यात्रामा कालेबुङ आइपुगेका हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस अनि तिनको टीमलाई बाटोको दुई किनारमा उभिएर समर्थकहरूले स्वागत जनाए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफुहरू सत्तामा नहुँदा पनि 220 वटा जति कच्चा रोडहरूको निर्माण गरिसकेको जानकारी गराए। उपस्थित भीडलाई सम्बोधन गर्दै एडवार्डसले भने, तपाईंहरूको माया र आर्शिवाद पाए 220 वटा कच्चा रोड, जो अहिले रातो र चिप्लो बाटोको रूपमा रहेको छ ती सबै बाटोहरूलाई हामी कालो बाटो बनाउने संकल्प गर्दछौ। कालेबुङ गितडाब्लिङको मनोरम प्राकृतिक सुन्दरतामाथि सरकारको नजर अहिलेसम्म पुगेको छैन रहेछ भन्दै तिनले यहाँको प्राकृतिक सुन्दरताको बारेमा विश्वलाई जनाउनु पर्छ भनी बताए। तपाईंको माया, आर्शिवाद अनि ईश्वरको आर्शिवादले यस पटक पहाडमा जनताको राज अवश्य आउने छ भन्ने अजय एडवार्डसले ठोकुवा गरे। स्थानीय वासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई लेप्चा जातीय टोपी लगाइ दिएर स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes